Logo
Logo

नेहाको ‘बाँधेर राखुँकी…’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० जेठ । गायिका नेहा लामाको स्वर रहेको गीत ‘बाँधेर राखुँकी चोलीको तुनामा’ को भिडियो सार्वजनिक भएको छ । मित्र केसीको शब्द र संगीत रहेको गीत ‘बाँधेर राखुँकी चोलीको तुनामा’ गीतको भिडियोलाई मीना लामाले निर्देशन गरेकी हुन् ।
राजकुमार महर्जन निर्माण रहेको उक्त भिडियोमा पूजा महर्जन, राजन क्षेत्रीको साथमा अर्जुन पुन मगर, प्रबिणा काफ्ले, मनिका माझी, रश्मी परियार र उर्मिला कार्की फिचरिङ छन् । गीतको भिडियो ह्वाईट पिजन मिडियामार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्

 

https://www.youtube.com/watch?v=5UnlG0aIBbM&feature=share&fbclid=IwAR3cXfBxDMKi5

प्रतिक्रिया दिनुहोस्