Logo
Logo

न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सेनाले उपरथी डा न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्