Logo
Logo

कान्सको रेड कार्पेटमा यस्तो देखिइन् प्रियंका


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ जेठ । फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिबल– २०१९’मा शुक्रबार अभिनेत्री प्रियंका कार्की रेड कार्पेटमा देखिइन् । पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै कान्समा उनी शुक्रबार रातो रंगको गाउनमा निकै सेक्सी देखिएकी थिइन् । रेड कार्पेटमा खिचेका आफ्ना फोटोहरु उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी छन् । प्रियंकाले कान्समा दुई वटा ड्रेसमा रेडकार्पेटमा झुल्किएकी छन् । १४ मेबाट सुरु भएको कान्स फिल्म फेस्टिवल भोली आइतबार समापन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्