Logo
Logo

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा जागरण कार्यक्रम सम्पन्न



काठमाडौं । सन नेपाल लाइफले दिक्तेल, ओखलढुंगा र सल्लेरी कार्यालयमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको सन नेपाल लाइफले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्