Logo
Logo
माओवादीको आठौं महाधिवेशन

यस्तो छ प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा बन्दसत्र जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ वटा समुहगत छलफल जारी ।

प्रचण्डले पेश गरेको उक्त प्रतिवेदनमा समुहबाट आएको सुझाव संयोजकले भोली (बुधबार) पेश गर्ने कार्यक्रम छ । आज दिनभरी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमा समुहगत छलफल चलिरहेको नेता कृष्णबहादुर महराले बताए ।

महाधिवेशनस्थल कमलादीको प्रज्ञाभवन, माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा लगायतका ठाउँमा समुहगत छलफल भइरहेको छ ।

यस्तो छ प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्