Logo
Logo

पोखरामा टीभिएसको ‘रेडर’ सार्वजनिक



काठमाडौं । पोखरामा टिभिएसको ‘रेडर’ मोटरसाइकल सार्वजनिक गरिएको छ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोर्टस प्रालिले पोखररास्थित आफ्नो एक्सक्ल्युजिव शोरुमबाट युवा लक्षित १ सय २५ सिसि क्षमता अन्र्तगत नयाँ मोटरसाइकल टीभिएस रेडर सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रममा सप्तरंग ३का कलाकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्