Logo
Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीलतनिवासमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । देउवा बिहीबार साँझ शीतल निवास पुगेका हुन् ।

उनी साँझ ५ बजे शीतल निवास पुगेर साढे ५ बजे फर्किएका थिए । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटवार्ता नियमित भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्