Logo
Logo

राष्ट्रियसभा बैठक पुस २७ गते


378
Shares

काठमाडौं । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ

sf7df8f}F, @ c;f/ M /fli6«o;ef a}7s ;+3Lo ;+;b\ ejg gofF afg]Zj/df dª\unaf/ a;]sf] /fli6«o;efsf]] a}7s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्