Logo
Logo

जेठ २३ गते देशभरी सार्वजनिक विदा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते देशभरी सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।


मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिदा दिने निर्णय भएको बताए । मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्