Logo
Logo

मेरो दिलमा तिमी सार्वजनिक (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ जेठ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विवश स्वयम्को शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुवार, एलिना श्रेष्ठ, राजु थापा मगर र सङ्गीता अधिकारीको अभिनय रहेको छ ।
एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन गायक स्वयम् विवशले नै गरेका छन् । गीतमा विनोद तामाङको संगीत संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्