Logo
Logo

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको दाबी गरे । उनले सरकारी अस्पतालमा पर्याप्त अक्सिजन र बेडको व्यवस्था गरिएको दाबी गरे । कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको पनि बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक गतिविधि सुरु भएको दाबी गर्दै अहिले आर्थिक गतिविधि बढेको बताए ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ यस्तो छ-

प्रतिक्रिया दिनुहोस्