Logo
Logo
राष्ट्रियसभा निर्वाचन प्रदेश- १

गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका ग्याल्जेन शेर्पा विजयी


6.1k
Shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार वियजी भएका छन् ।

गठबन्धनको जनता समाजवादी पार्टीको उम्मेरदवार हेमराज राईलाई पराजित गर्दै एमालेका उम्मेदवार ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।

मतभारको आधारमा गठबन्धनले नै जित्ने निश्चित भएतापनि अन्तर्घातका कारण गठबन्धनका उम्मेदवार राई पराजित भएका हुन् ।

गठबन्धनका अर्का उम्मेदवार नेकपा एकीकृत समाजवादीका जयन्ती राई विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्