Logo
Logo

‘स्थानीयदेखि सङ्घीय निर्वाचनसम्म गठबन्धन आवश्यक छ’


3.8k
Shares

रामपुर । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताएका छन् ।

आफ्नो सम्मानमा पाल्पाको रामपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष ओलीले दम्भ देखाएकै कारण वर्तमान अवस्था सिर्जना भएको बताए । नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य समेत रहनुभएका उनले सत्ता गठबन्धन संविधानलाई जोगाउन, लोकतन्त्रलाई बचाउन र विकास निर्माणलाई अगाडि बढाउन भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्