Logo
Logo

नेपाल बैंकमा खुल्यो जागिर


1.8k
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानमा ठूलो संख्यामा आवेदन मागेको छ ।

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको २५० भन्दा बढी संख्यामा आवेदन मागेको हो ।

इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो । सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म आवेदन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्