Logo
Logo

विमानस्थलमा अमेरिकन नागरिक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ जेठ ।
नेपालबाट थाइल्याण्ड जान लागेकी एक अमेरिकन नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छिन् । चरेश तस्करीको आरोपमा विलियम हेरनलाई प्रहरीले पक्राउ गरेको हो ।


झोलामा लुकाएर उनले पाँच किलो चरेश तस्करीको प्रयास गरेका थिए । एक्सरे चेकिङमा उनी पक्राउ परेका हुन् । उनी बैंकक हुँदै अमेरिका जाने प्रयासमा थिए ।

प्रतिक्रिया दिनुहोस्