Logo
Logo

आठ सयले बढ्यो सुनको भाउ


504
Shares

काठमाडौं । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँमा पुगेको छ । सुनको मूल्य हिजो तोलाको एक लाख एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।

त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्