Logo
Logo

पुटिन तानाशाह हुन् : बाइडेन


441
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तानाशाहको संज्ञा दिएका छन् ।

युक्रेनमा नरसंहार मच्चाएको आरोप लगाउँदै राष्ट्रपति बाइडेनले पुटिनलाई पहिलो पटक तानाशाह भनेका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाइ सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीको टिप्पणी छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’ दाबी गरेपछि शान्ति वार्ता ‘अन्त्यमा’ पुगेको बताएका थिए ।

यसैबीच, मस्कोले भने आफ्नो आक्रमणको केन्द्रबिन्दू परिवर्तन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्