Logo
Logo

महानगर र भक्तपुरका नगरका लागि मतपत्र छाप्न थालियो


630
Shares

काठमडौं । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्लामा रहेका नगरपालिकाहरुका लागि टुट्टै मतपत्र छाप्न सुरु गरेको छ ।

आयोगले आइतबार पत्रकार सम्मेलनमार्फत महानगर र झक्तपुरका नगरपालिकाका लागि छुट्टै मतपत्र छाप्न सुरु गरिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले महानगर र भक्तपुरका नगरपालिकाका लागि छुट्टै मतपत्र छाप्ने काम सुरु भएको जानकारी दिएका हुन् ।

आयोगका अनुसार हानगरका लागि छाप्न सुरु गरिएको मतपत्रमा कुनै दलले कुनै वडामा मात्र उम्मेदवार दर्ता गरेको भएपनि सो दलको चिन्ह प्रमुख पददेखि वडा सदस्यसम्मको लहर छापिने छ ।

प्रतिक्रिया दिनुहोस्