
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी प्रचारका लागि आज रौतहट जाँदैछन् ।
ओलीले दिउसो ३ बजे रौतहटको सदरमुकाम गौरको आम सभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमाले जिल्ला कमिटी रौतहटका सचिब बाल बिक्रम कार्कीका अनुसार चुनावी सभा आज १ बजेदेखि सुरु हुँदैछ ।











