Logo
Logo

ओलीले पत्रकार सम्मेलन गर्दै


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दैछन् ।

पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुनेछ ।

कार्यालय सचिव डा. भीष्म अधिकारीले समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्