Logo
Logo

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको काउन्टर दिन कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

आइतवार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत कांग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।

त्यसको काउन्टरमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्