बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा–८ बाट मतदान गरेका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका उनले ज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।