काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
आज बिहान मेचीनगर–९ स्थित कवि शिरोमणि माविबाट उनले मतदान गरेका हुन् ।