Logo
Logo

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड


2.8k
Shares

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति भएको छ ।

एक जनाको भोट अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जनाएका छन् । तनावको क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको छ । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको जोशीले बताए

प्रतिक्रिया दिनुहोस्