Logo
Logo

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना


882
Shares

रूपन्देही । स्याङ्जाको वालिङ १४ सिख्रेमा मतदाता लिएर आएको जीप पल्टिँदा दुर्घटना भएको छ । ३० जना भन्दा बढी मतदाता बोकेको सो जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

कच्ची बाटोमा धेरै सहभागी रहेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले जानकारी दिए । अहिले स्थानीय र सुरक्षाकर्मीले उद्वार सुरू गरेका छन् । घटनाको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्