Logo
Logo

बझाङमा सत्तागठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर


441
Shares

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदान केन्द्रमा झडप भएको छ । सत्तागठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल हो ।

प्रतिक्रिया दिनुहोस्