Logo
Logo

बझाङको केदारस्युँमा मतदान स्थगित


819
Shares

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ४ जगन्नाथ मावि सैन्सु मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

दुई पक्षबीच झडप हुँदा मतदान कार्य रोकिएको निर्वाचन अधिकृत विनोद खनालले जानकारी दिए । उक्त केन्द्रमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको हो ।

मतदान सञ्चालन गर्ने बारेमा छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्