Logo
Logo

रौतहटमा एमाले-जसपा झडप, तीन मतपेटिकामा आगजनी


6.7k
Shares

रौतहट । रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ ।

बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।

झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्