Logo
Logo

काठमाडौंमा ५२ प्रतिशत मत खस्यो


882
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै सन्तोषजनक नभएको टिप्पणी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले काठमाडौंमा ५२ प्रतिशतमात्रै खसेको प्रारम्भिक तथ्यांक प्रस्तुत गरे। ‘यो तथ्यांक सन्तोषजनक लागेको छैन। भोलि विस्तृत तथ्यांक आउँछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्