Logo
Logo

बुढानिलकण्ठको वडा नम्बर १ मा एमालेको प्यानलै विजयी


6.1k
Shares

काठमाडौं । बुढानिलकण्ठ वडा नं १ को मत गणना सकिएको छ । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ ।

बुढानिलकण्ठ नेकपा एमालेले सुरूआती अग्रता लिएको हो । एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएका छन् ।

उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्