Logo
Logo

बुटवलमा एमालेलाई राप्रपाले उछिन्यो


17.4k
Shares

काठमाडौं । बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ ।

एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ ।

प्रतिक्रिया दिनुहोस्