Logo
Logo

मुस्ताङको दामोदरकुण्डमा एमाले विजयी


630
Shares

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भए । उनका निटकतम् प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार देवबहादुर गुरुङले १८५ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित विजयी भए । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरिन् । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्