काठमाडौं । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
वडा नं. १, २ र ३ तथा वडा नं. १९, १८ र १७ गरी छ वटा कोठाबाट मतगणना सुरू गर्ने सहमति दलहरुबीच भएको छ ।