Logo
Logo

थवाङ ५ मा माओवादी केन्द्रको प्यानलै विजयी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जनयुद्वको लालकिल्ला रोल्पा थवाङमा खाता खोलेको छ ।

थवाङ गाउँपालिका-५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्