Logo
Logo

सल्यानको कुमाख ७ मा माओवादीको प्यानलै विजयी



काठमाडौं । सल्यानको कुमाख गाउँपालिका—७ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई तोद्डै नेकपा (माओवादी केन्द्र) ७ नम्बर वडाध्यक्ष डम्बर शाही सहितको प्यानल विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्