Logo
Logo

७ पालिकाको नतिजा सार्वजनिक



काठमाडौं । स्थानीय तह विर्नाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । यसैबीच निर्विरोध भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको छ

सार्वजनिक नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, कांग्रेस र एकीकृत समाजवादीले दुई÷दुई ठाउँमा विजयी भएका छन् ।

एमाले
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका ।

एकीकृत समाजवादी
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया दिनुहोस्