Logo
Logo

भरतपुर महानगरको मतगणना सुरु



काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । विहान ११ बजेपछि महानगरको वडा नम्बर १ ख बाट मतगणना सुरु भएको हो ।

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् । नेकपा एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्