Logo
Logo

काठमाडौं महानगरमा सिर्जनाको सुरुआती अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । वडा नम्बर १ को मतणनामा २० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् ।

असिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले भने ३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्