Logo
Logo

भक्तपुरको मध्यपुरथिमीमा कांग्रेसको अग्रता बढ्दै



काठमाडौं । भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले १६ सय मत गन्दा ८३९ मत पाएका छन् । उनलाई नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले ५९४ मतसहित पछ्याइरहेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार उपमेयरमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छन् । उनले ७०५ मत पाएकी छन् ।

उनलाई गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विजयकृष्ण श्रेष्ठले ५४४ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्