Logo
Logo

भरतपुरमा २० मत गन्दा विजय अगाडि, रेनु दोस्रो, जगन्नाथलाई १ भोट


3.7k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन् ।

यहाँ झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो । अहिले २० मत गन्दा एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ र कांग्रेसबाट विद्रोह गरी भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले १ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्