Logo
Logo

भरतपुरमा एमालेका सुवेदीको अग्रता कायमै, पछ्याउँदै रेनु


6.9k
Shares

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।

५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्