विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेरदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नागेशले २६९ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले १८१ मत प्राप्त गरेका छन् ।
३१ बैशाख २०७९, शनिबार १४ : १८ बजे