काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिकामा-१ हजार ७ सय मत गणना हुँदा कांग्रेस नेतृत्वमाको गठबन्धनले अग्रता लिएको छ ।
हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनकातर्फ कांग्रेसका उम्मेदवार समरबहादुर अधिकारीले ३४० मतको अग्रता लिएका हुन् ।
यस्तै, एमालेका भुवानी प्रसाद लिङदेन ६१६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फका एकीकृत समाजवादीका भवानीप्रसाद लिङदेनले ८५२ मत प्राप्त गरेका छन् । यस्तै एमालेकी सुमित्रा सेढाईले ५८७ मत प्राप्त गरेकी छन् ।











