Logo
Logo

तेह्रथुमको लालीगराँस नगरपालिका–१ को अध्यक्षमा एमालेका खड्का निर्वाचित


819
Shares

काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ को वडा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार दानबहादुर खड्का निर्वाचित भएका छन् ।

३ सय ९६ मत प्राप्त गरी उनी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार हिमचन्द्र गुरुङले २ सय ९८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्