Logo
Logo

बुटवलमा उपमहानगरमा गठबन्धनले लियो दोब्बर अग्रता


10.3k
Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका खेलराज पाण्डेले ६०३ मत पाएका छन् । उनलाई राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएको छ । यस्तै एमालेका बाबुराम भट्टराईले २३९ मत पाएका छन्।

यस्तै उपमेयरतर्फ राप्रपाकी भगवती पाण्डेले सुरूआती अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेकी साबित्रा अर्यालले २९४ मतसहित पछ्याइरहेकी छन्।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार चिनबहादुर गुरूङले २४३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्