Logo
Logo

धनकुटाको छतरमा कांग्रेसका छत्रबहादुरको अग्रता, पछ्याउँदै एमालेका शेरबहादुर


1.4k
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बाले अग्रता लिएका छन् । छत्रले ५३५ मत ल्याउँदा नेकपा नेकपा एमालेका शेरबहादुर लिम्बूले ४८९ मतले पछ्याइरहेका छन् ।

जारी मतगणनाअनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गीता गुरुङ ५३७ मत ल्याएकी छन् भने उनलाई नेकपा एमालेका गोमा कार्कीले पछ्याइरहेका छन् । गीताले अहिलेसम्म ४२८ मत प्राप्त गरेका छन् ।

१६,४७७ कुल जनसंख्या रहेको छतर जोरपाटीमा कुल मतदाता संख्या १३ हजार ५४२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्