Logo
Logo

पाँचथरको फालेलुङ ६ मा कांग्रेस विजयी


756
Shares

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ मा कांगेसका अमरवी राई अध्यक्ष निर्वाचित भएका छन् ।

नेकपा एमालेका उमेद्धारलाई ४२ मतले हराउँदै राई विजयी भएका हुन् । अमरवीर राईको नेतृत्वमा बनेको प्यानल नै विजयी भएको हो ।

गठबन्धन उम्मेदवार अमरवीर राईले ४१८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी एमालेका पनिता राईले ३७६ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्