Logo
Logo

माधव नेपालको गृह जिल्लामा एकीकृत समाजवादीको अग्रता कायमै


23.9k
Shares

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले ४३१ मतसहित सुरुवाती अग्रता कायमै राखेका छन् । उनका निटकतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार अजयकुमार गुप्ताले १९४
मत ल्याएका छन् ।

नेपाली कांग्रेसका मोहनकुमार यादवले १०२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका अनिलकुमार मिश्रले पाँच मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्