रौतहट । रौतहटमा वडा तहको मतपरिणाम आउन थालेको छ । अहिलेसम्म एउटा वडामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।

ईशनाथ नगरपालिका-१ मा लोसपाको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बिगु ब्यास विजयी भएका छन् । उनले ५ सय ८६ मत पाएका छन् ।
सो वडामा लोसपाकै वडा सदस्यहरू पनि विजयी भएका छन् ।














