Logo
Logo

सुर्खेतको बराहताल–१ मा माओवादीको प्यानलै विजयी


44k
Shares

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ २ सय ७५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ सय २८ र नेकपा एमालेले १ सय ७५ मत प्राप्त गरे ।

बराहताल गाउँपालिकामा माओवादीबाट ईश्वरभक्त सुनार अध्यक्षका उम्मेदवार रहेका छन् । त्यस्तै, कांग्रेसका भीम भण्डारी र एमालेका घनश्याम पाण्डे अध्यक्षका प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया दिनुहोस्